बाढीपीडितका लागि अक्सिडेन्टल स्कुलको साढे दुई लाख सहयोग
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। विद्यालयका शिक्षक, कर्मचारी तथा समग्र शिक्षालयको सामूहिक सहभागितामा रकम संकलन गरिएको उनले बताए। प्रा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







